Tyo Dil Diyau Kaslai New Nepali Song 2025
Lyrics/Compose/Music By Chandra Raj Panday
मैले रोजे तिमिलाइ
मैले चाहे तिमिलाइ - २
तर तिमिले
त्यो दिल दियौ कसलाइ -४
विहानीको मिर्मिरेमा तिम्रै खोजी गर्दै हिड्थे -२
वनपाखा खोलानाला तिम्रै गित गाउदै हिड्थे
मैले जिवन तिमिलाइ दिए
तिमिले रोज्यौ कसलाइ - ४
तिम्रै निम्ति जिन्दगीमा लड्दै पड्दै जिउन सिके
तिमिलाइ सजाउने कल्पनामा रमाइ रहे
मैले खोजे पल पल तिमिलाइ
तिमिले रोज्यौ कसलाइ – ४
मैले रोजे तिमिलाइ
मैले चाहे तिमिलाइ - २
तर तिमिले
त्यो दिल दियौ कसलाइ -४