Digital Marketing Training in Nepal, SEO Course in Nepali, Blog and Website Course in Nepali, Digital Marketing course in Nepal, Blogger, SEO Specilist in Nepal, Nepali Invitation Sample, Nepali Chitthi patra, Historical events, Online Shopping with cheapest price in Nepal, Nepali Tutorial video, Top Historical events in the worlds, Blog kasari banaune, Blogging in Nepal, Blog meaning in Nepali, What is SEO in Nepali
Tuesday, June 2, 2020
Thursday, May 21, 2020
school accounting software Nepal, School accounting system, School accounting in tally erp, School ko account kasari rakhne
School accounting in tally erp, school accounting system, school accounting software, school accounting in Nepal, school account management system.
Sunday, May 17, 2020
SEO training in Nepali, SEO Expert in Nepal, SEO Company in Nepal, SEO Course in Nepal, SEO Marketing in Nepal, What is SEO and how it works, SEO Service in Nepal
SEO Training in Nepal? SEO Course in Nepali? SEO company in Nepali, Nepali Ma SEO, What is SEO in Nepali.
SEO को पुरा रुप Search Engine Optimization हो जसको सिधा सम्बन्ध Search Engine संग हुन्छ । कुनै पनि Website/Blog बनाउनको खास कारण नै मानिसहरु त्यस Website मा आउन र त्यसमा भएका Contents हरु पढुन भन्ने नै हुन्छ । SEO मा विषेश गरेर आफ्नो Web Product जस्तै कुनै Article, Blog तथा Website लाइ कुनै पनि Search Engine को पहिलो पेजको Searching List को Top Position मा कसरी ल्याउने भन्ने विषयको वारेमा विभिन्न सैधान्तिक तथा Practically ज्ञान दिइन्छ ।
Search Engine Optimization ले कुनै पनि Article, Blog तथा Website मा अत्याधिक Traffic ल्यानमा मद्दत पुर्याउन्छ । जव कुनै Blog वा website मा एउटा पनि Traffic आउदैन भने त्यसको कुनै अर्थ नै हुन्न । कुनै पनि Blog वा website मा यदि थुर्पै Contents, right Keywords र Optimization गरिएको छ भने पनि कम्तिमा ५/६ महिना पछी मात्र Search Engine मा Listing हुन सक्छ ।
Internet तथा Digital Marketing मा तिन शब्द SEO अति महत्वपूर्ण विषय हो । ठुला-ठुला कम्पनिहरु जसको करोडौको कारोवार Internet मा निर्भर छ तिनिहरु महिनामा लाखौ रकम SEO मा नै खर्च गर्दछन । किनकी Website मा Traffic increase हुनाले Earning बढ्छ र जुन Website मा धेरै Traffic आउछ Google Search engine मा Google ले त्यसलाइ पहिलो Ranking मा राख्दछ ।
Type of Search Engine Optimization in Nepali
- On page SEO
- Off Page SEO
What is On Page SEO?
कुनै पनि Website/Blog लाइ Search Engine Optimization को नियम तथा ज्ञान अनुसार राम्रो संग Setup गरि आफ्नो Website/Blog लाइ Google, Yahoo, Bing को Searching list मा ल्यान सकिन्छ र Organic traffic बढाउन सकिन्छ भने यसलाइ On Page SEO भनिन्छ । जव कुनै पनि व्याक्ती आफुलाइ चाहीएको विषय Google मा Search गर्दछ र यसरी Search गर्दा उक्त विषय तपाइको Website मा छ र Google ले तपाइको Website लाइ Searching list मा पहिला देखाउन्छ र तपाइको Website मा Traffic (भिड) आउछ भने यसलाइ On Page SEO भनिन्छ ।
On Page Seo कसरी गरिन्छ ?
- Best website design/ structure
- Your Website's Speed
- Mobile-Friendly Website
- Heading tag, title tag and meta descriptions
- Keywords Density
- Image optimization
- Post good length
- Google analytics and Google Search console
- Social Media button for sharing
- Use of website security HTTPs
- Internal links
- Contents Quality and images types
What is off page SEO ? Off page seo bhaneko ke ho ?
Google मा मानिसले जव कुनै चहिएको विषय खोज्दछ र Google ले त्यो विषय संग सम्बन्धित धेरै Website का URL link देखाउन्छ, ति केही Organic listing हुन्छन भने केही Inorganic list हुन्छन । जव Google लाइ पैसा तिरेर आफ्नो Website लाइ Google search engine को पहिलो पेजको Top List मा देखाउन लगाइन्छ भने यसलाइ Off page SEO भनिन्छ, जुन inorganic list हुन ।
Off Page SEO अन्य विभिन्न प्रकारले पनि गर्न सकिन्छ । जस्तै आफ्नो Website or Blog को link लाइ विभिन्न Social Networking site मा Share or Promote गरेर । Off page SEO गर्ने तरिका हरु यस प्रकार छन ।
Off page SEO kasari garne – Off page seo techniques – Off page seo garne tarika.
- Social Networking site जस्तै facebook group, facebook page, Twitter, Instagram, Google plus आदीमा Website link वा Post Share गरेर ।
- Social bookmarking site जस्तै Tumblr, Pinterest, Diggo, Linkedin, Reddit आदीमा Website link वा Post Share गरेर ।
- Guest Posting
- Forum Posting
- Blog Commenting
- Blog Directory Submission
- Search Engine Submission
- Classifieds Submission Site
- Video Sharing site
- Photo Sharing site
- Question and Answering Site
Importance of SEO – SEO ko mahatto – SEO kina garincha ? SEO in Nepali
९० प्रतिशत मानिसहरु Search engine गुगलमा नै चाहिएको विषय Search गर्दछन र तिइ मानिसहरु Google ले पहिलो पेजमा देखाएका top 5 Website हरु नै visit गर्दछन । धेरै कम मानिसहरु मात्र दास्रो पेजमा जान्छन । त्यसैले SEO को Help ले नै कुनै पनि Website लाइ Search engine को पहिलो पेजमा ल्याउन सकिन्छ । हाम्रो Website or blog मा Traffic बढाउन यसको धेरै नै महत्व छ ।
Types of SEO- SEO ka prakar – SEO kati prakar ka chhan
- White hat SEO
- Black hat SEO
White Hat SEO bhaneko ke ho – White hat seo garne tarika – White hat seo kasari garincha.
जव प्राकृतिक रुपमा आफ्नो Website or Blog लाइ Google Search को First Organic List मा ल्यान Website or blog मा विभिन्न SEO Techniques हरुको प्रयोग गरिन्छ भने त्यसलाइ white hat SEO भनिन्छ । यसको लागी Website Developer एउटा SEO Specialist हुन आवश्यक छ यानी की SEO को पुर्ण जानकारी हुन पर्दछ ।
White hat SEO तलका कुराहरुमा निर्भर हुन्छ । White hat SEO Depends on the following techniques.
- Best website design/ structure of website
- Speed of website or blog to execute
- Mobile-Friendly Website
- Heading tag, title tag and meta descriptions
- Keywords Density
- Image optimization
- Post good length
- Google analytics and Google Search console
- Social Media button for sharing
- Use of website security HTTPs
- Internal links
- Contents Quality and images types
Black Hat SEO
Black Hat SEO bhaneko ke ho – Black hat seo garne tarika – Black hat seo kasari garincha.
जव कुनै पनि Website or blog लाइ Google को Search ranking मा ल्यान Search Engine को Guidelines र यसको Proper techniques प्रयोग गरिदैन भने यसलाइ Black hat SEO भनिन्छ । Black hat SEO ले Website or blog मा नराम्रो प्रभाव पार्दछ ।
Black hat SEO uses the following techniques
- Keywords Stuffing
- Unrelated meta description
- Doorway and gatway post
- Duplicate content
- Invisible keywords
जब कुनै पनि Website or blog मा Black hat SEO प्रयोग हुन्छ त्यस्ता Website or blog लाइ search engine को पहिलो पेज Ranking मा सजिल्लै ल्याउन सकिदैन । यस्ता Website or blog लाइ Search engine को पहिलो पेज Ranking मा ल्यानका लागी Google लाइ पैसा तिरेर, केही Popular Celebrity कलाकार हरु द्धारा Promote गरेर, High Ranking का Website हरुमा Linking गरेर मात्र Website or Blog मा traffic तान्न सकिन्छ र Google मा यसको SEO हुन्छ ।
How to improve SEO – Website ko SEO kasari improve garne, SEO kasari Badhaune ? SEO kasari hunxa ?
कुनै पनि Website or blog को SEO कसरी वढ्छ ?
Domain Authority :- जव कुनै Website पुरानो र वढी प्रयोग भएको हुन्छ र जसको Google मा धेरै Experience हुन्छ त्यसको Domain Authority धरै हुन्छ र यसको SEO अति राम्रो हुन जान्छ ।
-
Choice of Keywords
-
Backlink
-
Website content consistency
-
Website Navigation and structures
-
Social Scoring
-
Title tag, Meta description tags
-
Content Quality
-
HTTPs
-
Mobile – Friendly website