Digital Marketing in Nepali, Digital Marketing Course in Nepal | Digital Marketing Concept | Digital Marketing Scope in Nepal | What is Digital Marketing in Nepali

Digital Marketing in Nepal | Digital Marketing Course in Nepal | Digital Marketing Training in Nepal | Scope of Digital Marketing in Nepal | Digital marketing agency in Nepal.

Digital Marketing note in Nepali | डीजिटल मार्केटीङ भनेको के हो 

Digital Marketing in Nepal

डीजिटल मार्केटीङ भन्नाले कुनै पनि वस्तु तथा सेवाको प्रचार तथा Promotion गरी अधिकतम फाइदाका लागी इन्टरनेटको प्रयोग गरी विभिन्न Electronic Media, Social Networking site, Email, Google, Blogging तथा Website आदीको माध्यमबाट गरिने Marketing पद्धति हो । वर्तमान यूग Digital Technology को यूग हुनका साथै अधिकतम् मानिसहरु Internet, Blog तथा Social networking site मा व्यास्त हुने हुनाले कुनै पनि Company, Traders तथा व्यापारीले आफ्नो Sale गर्ने वस्तु तथा सेवाका साथै उत्पादीत Product लाइ जनमानसमा पुर्याउनका Digital Marketing वर्तमान समयमा अत्याधिक फस्टाएको विषय हो ।

What is digital marketing ?

Digital marketing is advertising process of goods and services that is mostly used to takeover thousands of traffic in your business through using social networking site, blog, Google, mobile apps, email, web application, website and new digital channel that helps to selling and earning money in the Market.

Digital Marketing को वारेमा अझै कयौ छोटा तथा मझौला उत्पादीत उद्योगहरुका साथै सेवा प्रवाह गर्ने व्याक्तिगत संस्थाहरुले जनमानसमा वस्तु तथा सेवा पुर्याउन सकेको अवस्था छैन । त्यसैले Digital Marketing आजको युगमा अति महत्वपूर्ण विषय भएकाले यसको वारेमा जान्न अति आवश्यक छ । वस्तु तथा सेवाको Sale तथा वितरण जनमानसमा पुर्याउनका लागी अहीले विश्वमा सबै भन्दा वढी Social Networking Site, Blog & Website, Google, YouTube, Yahoo आदीको प्रयोग भएको देखिन्छ । किन भने मानिसहरुको Traffic सबै भन्दा वढी अहिले यिनै स्रोतहरुमा देखिन्छ ।

अहिले Internet तथा Social Networking Site मा अधिकतम् समय मानिसहरु व्यास्त हुन्छन । जसले Facebook, Twitter, Instagram, Online games, YouTube, Google आदीको वारेमा जानेका छन् तिइ मानिसहरु यीनको प्रयोगबाट लाखौ/ करोडौ कमाइ पनि गरि रहेका छन भने कसैले Time Pass तथा Entertainment का लागी प्रोयोग गरिरहेका छन । त्यसेले Digital Marketing अहिलेको मुख्य विषय हो जसले Digital Media तथा Internet प्रयोगबाट वस्तु तथा सेवाको अत्याधिक व्यापार गरिनुका साथै यसबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने वारेमा सिकाउन्छ ।

Digital Marketing का विभिन्न पद्धतिहरु छन् । जुन तल दिएका छन् ।

Different Method of Digital Marketing

  1. Search Engine Marketing
  2. Social Media Marketing
  3. Inbound Marketing
  4. Email Marketing
  5. Influencer Marketing
  6. Affiliate Marketing
  7. Integrated Marketing

Search Engine Marketing in Nepali

What is SEO Marketing? SEO in Nepali

Search Engine Marketing भन्नाले Top Search Engine जस्तै Google, Yahoo, & Bing को Searching list मा आफ्नो वस्तु तथा सेवालाइ Top माथिल्लो Search Ranking मा ल्याउन प्रयोग गरिने Technique हो । जब कुनै Public आफुलाइ चाहिएको वस्तु तथा सेवा Internet मा Searching गर्दछ त्यो वेला Searching list मा सब भन्दा माथि देखिने URL मा नै अत्याधिक Traffic जान्छ जसले वस्तु तथा सेवाको व्यापार गर्न सहज बनाउन्छ । जस्तै Google मा कुनै विषयको वारेमा Search गर्दा जुन Google को प्रथम पेजमा Website/URL हरु TOP 5 मा देखिन्छन तिनिहरुमा नै अत्याधिक Traffic जाने Chance धेरैं हुन्छ Google Search का अन्य पेजमा आएका  Website/ URL hidden जस्तै नै हुन्छन् जसमा Traffic नै जादैन । जब traffic नै जादैन भने बस्तु तथा सेवाको कसरी Sale  हुन सक्छ र ?

What is SEO Writing?

SEO Marketing गर्नका लागी २ वटा Technique को प्रयोग गरिन्छ ।

  • Organic SEO (Search Engine Optimization)
  • Paid SEO

What is SEO ? जान्नका लागी तलको Link मा Click गर्नुहोस

Organic SEO: Organic SEO भन्नाले SEO सम्बन्धि जानेको व्याक्ती तथा कुनै SEO Expert ले आफ्नो ज्ञान तथा केही Internet Free Tools को प्रयोग गरि आफ्नो Website तथा Article लाइ Search engine को First ranking मा ल्याउन Free मा गरिने प्रयत्न तथा Website Structure को Optimization लाइ बुझीन्छ । यस अन्तर्गत choice of keywords, Setting of tag and meta tags, Page and image optimization, Use of Maximum keywords in article, Google search console, Backlink, website's navigation and structure, Social Scoring, Content Quality, HTTPs, Mobile friendly आदी पर्दछन ।

 What is SEO in Digital Marketing?

Paid SEO: यस अन्तर्गत आफ्नो Website-Blog तथा product लाइ Search engine को First पेजको Top 10 वा first ranking  मा ल्याउनका लागी Google adworld, Social Networking site, Sponsorship, article Boost आदीमा केही रकम भुक्तानी गरि यिनिहरुको Help द्धारा आफ्नो वस्तु तथा सेवाको advertise गरिनुलाइ Paid SEO भनिन्छ ।

Social Media Marketing

Social Media Marketing भन्नाले Facebook, Instagram, Whatsapp, Twitter, linkedin आदीमा स्वम् को Page, Groups तथा Profile बनाएर अथवा अरुको Page, Groups तथा Profile जसमा लाखौ followers छन् तिइ पेजमा free मा आफ्नो वस्तु तथा सेवाको वारेमा जानकारी Post गरि गरिने Marketing पद्धति हो । Social Networking Site हरुमा पनि Unpaid तथा Paid दबै प्रकारले वस्तु तथा सेवाको Marketing गरिन्छ । Facebook page boost, Instagram Business Profile Boost, Twitter Boost आदी Paid हुन । जस्तै Facebook पेजमा Post गरेको Article लाइ Boost गर्दा उक्त Post लाखौ/करोडौ मानिस कहाँ Facebook ले  आफै पुगाइदिन्छ जस वापत Facebook लाइ केही रकम Paid गर्नु पर्ने हुन्छ । भुक्तानि अनुसारको Facebook ले Post लाइ Boost गर्ने हो । Facebook मा Post लाइ Boost गर्दा जति वढी रकम Paid गरिन्छ त्यति नै बढी Countries तथा व्याक्ति कहाँ पुग्छ ।

Inbound Marketing

Inbound Marketing भन्नाले मानिसलाइ चाहीन अति आवश्यक वस्तु तथा सेवाको Quality content दिएर वा राम्रो कुरा देखाएर मानिसलाइ आफुतिर Attract, delight तथा Engaged गरि आफनो Business लाइ Grow गर्न गरिने Marketing पद्धति हो । यसका साथै जव कुनै Blogger, Youtuber तथा Social Network Site प्रयोग कर्ताले आफ्नो पेजमा अत्याधिक Followers तथा Subscribers बढाउन विभिन्न प्रकारका आवश्यक information दिने र तिनिलाइ आफनो पेजमा engaged गर्न गरिने Marketing पनि Inbound Marketing हो ।

What is inbound marketing?

"Inbound is a method of attracting, engaging, and delighting people to grow a business that provides value and builds trust. As technology shifts, inbound guides an approach to doing business in a human and helpful way. Inbound is a better way to market, a better way to sell, and a better way to serve your customers. Because when good-for-the-customer means good-for-the-business, your company can grow better over the long term."

Email Marketing

विभिन्न तरिकाबाट Customer तथा Viewers हरुका Email हरु ठुलो मात्रमा संकलन गरि तिइ Email ID मा आफ्नो वस्तु तथा सेवाको वारेमा जानकारी तथा web link पठाइ वस्तु तथा सेवाको Marketing  गर्नुलाइ Email Marketing भनिन्छ । जस्तै उदाहरणका लागी कुनै Website तथा Blogger ले Reader तथा viewers लाइ subscribe का लागि email ID भर्न भन्छ र जसबाट लाखौ Viewers हरुका Email Id संकलन हुन जान्छन र जसमा regularly वस्तु तथा सेवाको वारेमा Update तथा Notification दिइन्छ ।

Influencer Marketing

Influencer marketing भन्नाले कुनै Publisher, Celebrity, Popular व्याक्ति वा Popular Channel को प्रयोगबाट आफ्नो वस्तु तथा सेवाको वारेमा राम्रो वोल्न लगाइ/ देखाइ Public लाइ वस्तु तथा सेवा प्रति विश्वास पैदा गरि आकर्षित गर्नुलाइ बुझिन्छ ।

Affiliate Marketing

Affiliate Marketing भनेको एउटा यस्तो पद्धति हो जुन कुनै Company वा व्यापारीले आफ्नो Product को विक्रि तथा वितरणलाइ अत्याधिक Grow गर्न बस्तु तथा सेवाको विक्रि गर्ने सुविधा विना लगानी अर्को व्याक्ति तथा संस्थालाइ दिइ उनिहरुबाट आफ्नो Product लाइ Promote तथा  Sale गर्न लगाइ विक्रि भएको Revenue आफु राख्ने र उक्त Revenue बाट उनिहरुलाइ केही प्रतिशत कमिसन दिने व्यावस्था हो ।

Affiliate Marketing बाट दुबै पक्षलाइ फाइदा हुन जान्छ । प्रथम पक्ष- उत्पादक तथा व्यापारीको Product को Promotion हुनका साथै जनमानसमा विक्रि वितरण तिव्ररुपमा बढन थाल्छ भने दोस्रो पक्ष- विना लगानी सजिल्लै कमिसनबाट मासिक लाखौ कमाउन सक्छ ।

Example of Affiliate Marketing

Example of Affiliate Marketing को उदाहरण: जस्तै संसारको नम्वर १ Online sale & shopping कम्पनि Amazon ले आफ्नो Site मा Affiliate Program राखेको छ जसमा कुनै पनि व्याक्तिले सजिल्लै Sign Up गरि उक्त Site भित्र प्रवेश गर्न सक्दछ र कुनै पनि Product को Affiliate link/Code लाइ generate गरि उक्त Code आफ्नो Blog/Website मा राख्दछ जसमा आउने traffic ले त्यो Product को वारेमा पढी मन परेमा Product link मा Click गरि Online Shopping गर्दछ भने त्यसको कमिशन Blogger वा website कर्तालाइ आउन्छ । जसको लागी एस्तो Popular Quality Website वा Blog हुन जरुरी छ जसमा लाखौ Traffic आवस ।

Integrated Marketing

Integrated Marketing भन्नाले कुनै पनि बस्तु तथा सेवाको विक्रि वितरण बढाउनका लागी माथिका सबै Digital marketing का पद्धतिहरुको प्रयोग गरिनुलाइ बुझिन्छ । यसमा Social Network site, Email Marketing, Affiliate Marketing, Inbound, Content marketing, Influencer Marketing, Search Engine Optimization सबैको प्रयोग गरिन्छ ।

No comments:

Post a Comment

Thanks

Ad below Menu