Digital Marketing in Nepal | Digital Marketing Course in Nepal | Digital Marketing Training in Nepal | Scope of Digital Marketing in Nepal | Digital marketing agency in Nepal.
Digital Marketing note in Nepali | डीजिटल मार्केटीङ भनेको के हो ?
Digital Marketing in Nepal
डीजिटल
मार्केटीङ भन्नाले कुनै पनि वस्तु तथा सेवाको प्रचार तथा Promotion गरी अधिकतम फाइदाका लागी इन्टरनेटको प्रयोग
गरी विभिन्न Electronic Media, Social Networking site, Email, Google,
Blogging तथा
Website आदीको माध्यमबाट गरिने Marketing पद्धति हो । वर्तमान यूग Digital
Technology को
यूग हुनका साथै अधिकतम् मानिसहरु Internet, Blog तथा Social networking
site मा व्यास्त हुने
हुनाले कुनै पनि Company, Traders तथा व्यापारीले आफ्नो Sale
गर्ने वस्तु तथा सेवाका साथै उत्पादीत Product
लाइ जनमानसमा पुर्याउनका Digital
Marketing वर्तमान
समयमा अत्याधिक फस्टाएको विषय हो ।
What is digital marketing ?
Digital marketing is advertising process
of goods and services that is mostly used to takeover thousands of traffic in
your business through using social networking site, blog, Google, mobile apps,
email, web application, website and new digital channel that helps to selling
and earning money in the Market.
Digital Marketing को वारेमा अझै कयौ छोटा तथा मझौला उत्पादीत
उद्योगहरुका साथै सेवा प्रवाह गर्ने व्याक्तिगत संस्थाहरुले जनमानसमा वस्तु तथा
सेवा पुर्याउन सकेको अवस्था छैन । त्यसैले Digital Marketing आजको युगमा अति महत्वपूर्ण विषय भएकाले यसको
वारेमा जान्न अति आवश्यक छ । वस्तु तथा सेवाको Sale तथा वितरण जनमानसमा पुर्याउनका लागी अहीले
विश्वमा सबै भन्दा वढी Social Networking Site, Blog &
Website, Google, YouTube, Yahoo आदीको प्रयोग भएको देखिन्छ । किन भने मानिसहरुको Traffic
सबै भन्दा वढी अहिले यिनै स्रोतहरुमा देखिन्छ ।
अहिले
Internet तथा Social Networking Site मा अधिकतम् समय मानिसहरु व्यास्त हुन्छन । जसले
Facebook, Twitter, Instagram, Online games, YouTube, Google
आदीको वारेमा जानेका छन् तिइ मानिसहरु यीनको प्रयोगबाट
लाखौ/ करोडौ कमाइ पनि गरि रहेका छन भने कसैले Time Pass तथा Entertainment का लागी प्रोयोग गरिरहेका छन । त्यसेले Digital
Marketing अहिलेको
मुख्य विषय हो जसले Digital Media तथा Internet प्रयोगबाट वस्तु तथा सेवाको अत्याधिक व्यापार
गरिनुका साथै यसबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने वारेमा सिकाउन्छ ।
Digital
Marketing का
विभिन्न पद्धतिहरु छन् । जुन तल दिएका छन् ।
Different Method of Digital Marketing
- Search Engine Marketing
- Social Media Marketing
- Inbound Marketing
- Email Marketing
- Influencer Marketing
- Affiliate Marketing
- Integrated Marketing
Search Engine Marketing in Nepali
What is SEO Marketing? SEO in Nepali
Search
Engine Marketing भन्नाले
Top Search Engine जस्तै
Google, Yahoo, & Bing को Searching list मा आफ्नो वस्तु तथा सेवालाइ Top माथिल्लो Search Ranking मा ल्याउन
प्रयोग गरिने Technique हो । जब कुनै Public आफुलाइ चाहिएको वस्तु तथा सेवा Internet
मा Searching गर्दछ त्यो वेला Searching
list मा सब भन्दा
माथि देखिने URL मा नै अत्याधिक Traffic जान्छ जसले वस्तु तथा सेवाको व्यापार गर्न सहज
बनाउन्छ । जस्तै Google मा कुनै विषयको वारेमा Search
गर्दा जुन Google को प्रथम पेजमा Website/URL हरु TOP 5 मा देखिन्छन तिनिहरुमा नै अत्याधिक Traffic
जाने Chance धेरैं हुन्छ Google Search का अन्य पेजमा आएका Website/ URL त hidden जस्तै नै हुन्छन् जसमा Traffic
नै जादैन । जब traffic नै जादैन भने बस्तु तथा सेवाको कसरी Sale
हुन
सक्छ र ?
What is SEO Writing?
- Organic SEO (Search Engine Optimization)
- Paid SEO
What
is SEO ? जान्नका
लागी तलको Link मा Click गर्नुहोस
Organic SEO: Organic SEO भन्नाले SEO सम्बन्धि जानेको व्याक्ती तथा कुनै SEO
Expert ले आफ्नो
ज्ञान तथा केही Internet Free Tools को प्रयोग गरि आफ्नो Website
तथा Article लाइ Search engine को First ranking मा ल्याउन Free मा गरिने
प्रयत्न तथा Website Structure
को Optimization लाइ बुझीन्छ । यस अन्तर्गत choice
of keywords, Setting of tag and meta tags, Page and image optimization, Use of
Maximum keywords in article, Google search console, Backlink, website's
navigation and structure, Social Scoring, Content Quality, HTTPs, Mobile
friendly आदी
पर्दछन ।
What is SEO in Digital Marketing?
Paid SEO: यस अन्तर्गत आफ्नो Website-Blog
तथा product लाइ Search engine को First पेजको Top 10 वा first
ranking मा ल्याउनका लागी Google adworld, Social
Networking site, Sponsorship, article Boost आदीमा केही रकम भुक्तानी गरि यिनिहरुको Help
द्धारा आफ्नो वस्तु तथा सेवाको advertise
गरिनुलाइ Paid SEO भनिन्छ ।
Social Media Marketing
Social Media Marketing भन्नाले Facebook, Instagram,
Whatsapp, Twitter, linkedin आदीमा स्वम् को Page, Groups तथा Profile बनाएर अथवा अरुको Page,
Groups तथा
Profile जसमा लाखौ followers छन् तिइ पेजमा free मा आफ्नो वस्तु तथा सेवाको वारेमा जानकारी Post
गरि गरिने Marketing पद्धति हो । Social
Networking Site हरुमा
पनि Unpaid तथा Paid दबै प्रकारले वस्तु तथा सेवाको Marketing
गरिन्छ । Facebook page boost,
Instagram Business Profile Boost, Twitter Boost आदी Paid हुन । जस्तै Facebook पेजमा Post गरेको Article लाइ Boost गर्दा उक्त Post लाखौ/करोडौ मानिस कहाँ Facebook
ले आफै
पुगाइदिन्छ जस वापत Facebook लाइ केही रकम Paid गर्नु पर्ने हुन्छ । भुक्तानि अनुसारको Facebook
ले Post लाइ Boost गर्ने हो । Facebook मा Post लाइ Boost गर्दा जति वढी रकम Paid गरिन्छ त्यति नै बढी Countries
तथा व्याक्ति कहाँ पुग्छ ।
Inbound Marketing
Inbound Marketing भन्नाले मानिसलाइ चाहीन अति आवश्यक वस्तु तथा सेवाको Quality
content दिएर
वा राम्रो कुरा देखाएर मानिसलाइ आफुतिर Attract,
delight तथा
Engaged गरि आफनो Business लाइ Grow गर्न गरिने Marketing पद्धति हो । यसका साथै जव कुनै Blogger,
Youtuber तथा
Social Network Site प्रयोग कर्ताले आफ्नो पेजमा अत्याधिक Followers तथा Subscribers बढाउन विभिन्न प्रकारका आवश्यक information
दिने र तिनिलाइ आफनो पेजमा engaged
गर्न गरिने Marketing पनि Inbound Marketing हो ।
What is inbound marketing?
"Inbound is a method of attracting, engaging, and
delighting people to grow a business that provides value and builds trust. As
technology shifts, inbound guides an approach to doing business in a human and
helpful way. Inbound is a better way to market, a better way to sell, and a
better way to serve your customers. Because when good-for-the-customer means
good-for-the-business, your company can grow better over the long term."
Email Marketing
विभिन्न
तरिकाबाट Customer तथा Viewers हरुका Email हरु ठुलो मात्रमा संकलन गरि तिइ Email
ID मा आफ्नो वस्तु
तथा सेवाको वारेमा जानकारी तथा web link पठाइ वस्तु तथा सेवाको Marketing
गर्नुलाइ
Email Marketing भनिन्छ । जस्तै उदाहरणका लागी कुनै Website तथा Blogger ले Reader तथा viewers लाइ subscribe का लागि email ID भर्न भन्छ र जसबाट लाखौ Viewers
हरुका Email Id संकलन हुन जान्छन र जसमा regularly
वस्तु तथा सेवाको वारेमा Update
तथा Notification दिइन्छ ।
Influencer Marketing
Influencer marketing भन्नाले कुनै Publisher, Celebrity, Popular व्याक्ति वा Popular
Channel को
प्रयोगबाट आफ्नो वस्तु तथा सेवाको वारेमा राम्रो वोल्न लगाइ/ देखाइ Public
लाइ वस्तु तथा सेवा प्रति विश्वास पैदा गरि
आकर्षित गर्नुलाइ बुझिन्छ ।
Affiliate Marketing
Affiliate Marketing भनेको एउटा यस्तो पद्धति हो जुन कुनै Company वा व्यापारीले आफ्नो Product
को विक्रि तथा वितरणलाइ अत्याधिक Grow
गर्न बस्तु तथा सेवाको विक्रि गर्ने सुविधा
विना लगानी अर्को व्याक्ति तथा संस्थालाइ दिइ उनिहरुबाट आफ्नो Product
लाइ Promote तथा Sale
गर्न लगाइ विक्रि भएको Revenue
आफु राख्ने र उक्त Revenue
बाट उनिहरुलाइ केही प्रतिशत कमिसन दिने व्यावस्था
हो ।
Affiliate Marketing बाट दुबै पक्षलाइ फाइदा हुन जान्छ । प्रथम पक्ष- उत्पादक तथा
व्यापारीको Product को Promotion हुनका साथै जनमानसमा विक्रि वितरण तिव्ररुपमा
बढन थाल्छ भने दोस्रो पक्ष- विना लगानी सजिल्लै कमिसनबाट मासिक लाखौ कमाउन सक्छ ।
Example of Affiliate Marketing
Example of Affiliate Marketing को उदाहरण: जस्तै संसारको नम्वर १ Online
sale & shopping कम्पनि
Amazon ले आफ्नो Site मा Affiliate Program राखेको छ जसमा कुनै पनि व्याक्तिले सजिल्लै Sign
Up गरि उक्त Site
भित्र प्रवेश गर्न सक्दछ र कुनै पनि Product
को Affiliate link/Code लाइ generate गरि उक्त Code आफ्नो Blog/Website मा राख्दछ जसमा आउने traffic
ले त्यो Product को वारेमा पढी मन परेमा Product
link मा Click
गरि Online Shopping गर्दछ भने त्यसको कमिशन Blogger
वा website कर्तालाइ आउन्छ
। जसको लागी एस्तो Popular
Quality Website
वा Blog हुन जरुरी छ जसमा लाखौ Traffic
आवस ।
Integrated Marketing
Integrated Marketing भन्नाले कुनै पनि बस्तु तथा सेवाको विक्रि वितरण बढाउनका लागी माथिका
सबै Digital marketing का पद्धतिहरुको प्रयोग गरिनुलाइ बुझिन्छ । यसमा Social
Network site, Email Marketing, Affiliate Marketing, Inbound, Content marketing,
Influencer Marketing, Search Engine Optimization सबैको प्रयोग गरिन्छ ।
No comments:
Post a Comment
Thanks