Wednesday, July 25, 2018

HTML CSS Tutorials

HTML and CSS Video Tutorials in Nepali

Part-1

Part-2

Part-3

Part-4

Paet-5

Part-6

Part-7

Part-8

Part-9

Part-10

Part-11

Part-12

Part-13

Wednesday, July 11, 2018

How to Create Your Own Free Website Blog

Blog अथा Website अाज कुनै पनि व्याक्ति वा स‌ंस्थाका लागी अति अावश्यक कुरा हो । अाज संसार भरिका हरेक व्याक्तिले आफ्ना बौद्धिक Creation हरु तथा अाफु भित्र भएको क्षमता र ज्ञानलाइ संसार सामु देखाउन र आफुलाइ चिनाउन Website तथा  Google Blog लाइ सजिलो माध्यम बनाएका छन ।
जव हामी Internet मा कुनै जानकारीहरु Search गर्छाै त्याे वेला  हामी Internet मा विभिन्न व्याक्ति, संस्था र कम्पनिका Website हरु देख्छाै र हेर्छाै । अनि आफुलाइ चाहियको Info
rmation ति Blogs तथा Website मार्फत प्राप्त गर्छाै । यस्तै Website वा Blog हामी पनि विना पैसा खर्च गरेर Internet मा सजिल्लै बनाउन सक्छौ ।
यस Post मा तपाइलाइ म कसरी Free मा हामी अाफ्नाे व्याक्तिगत वा संस्थागत Blog /Website बनाउन सक्छौ र त्यसलाइ कसरी Design र Customize गर्न सकिन्छ भन्ने कुरा  सिकाउने छु । साथै हामीले बनाएका Blog तथा Website मार्फत कसरी Earning हुन्छ त्यो पनि बताउने छु ।

लोकसेवाको online Form भर्ने तरिका


नेपालमा लाेकसेवा अायाेगले वर्षेनी निजामति तथा सरकारी नोकरीका विभिन्न पदमा विज्ञापन निकाली त्यसमा दरखास्त माग गर्दछ । निजामती तर्फ खरदार, सुब्बा, अधिकृत, उपसचिव, सहसचिव अादि विभिन्न पदमा लाेकसेवाले अाफ्नाे वार्षिक Schedule अनुसार Vacancy निकाल्छ । ति पदहरुमा दरखास्त तथा फारम भर्नका लागी अझै पनि कयौ विद्यार्थिहरु दरखास्त बुझाउने ठाँउमा  भिड लगाएर आफ्नो समय वर्वाद गरिरहेका हुन्छन ।

हाल अाएर लाेकसेवा अायाेगले थप विभिन्न संस्थान, शुरक्षा निकाय, शिक्षा क्षेत्र, लगायत बै‍ंकहरुका समेत विज्ञापनहरु निस्कासन गर्ने, जाँच गर्ने र रिजल्ट निकाल्ने गरेको छ । त्यसैले हामीले सरकारी तथा अन्य संस्थानहरुका विज्ञापनहरु, नतिजा र अन्य अावश्यक जानकारी तथा सुचनाहरु लोकसेवाको Website मार्फत प्राप्त गर्न सक्छौ ।
अब लाेकसेवाको विज्ञापनमा कसरी Online दरखास्त पेश भन्ने कुरा प्रत्येक नेपालीले जान्न अावश्यक छ । किनकी लोकसेवाले अहिले घरमै वसि जुनसुकै समयमा पनि लोकसेवाका विभिन्न पदमा दरखास्त पेश गर्ने सजिलो Online Method ल्यायको छ । 

Online form कसरी तलको Video भर्ने हेर्नुहोस



Tuesday, July 3, 2018

Find Job in Following Nepali Websites

नेपालमा अझ पनि कयौ विद्यार्थिहरु तथा युवाहरु Technology को सहि प्रयोग र Technology बाट आफुलाइ चाहिने आवश्यक फाइदा लिन सकेको अवस्था छैन । अहिलेको Technology युगमा Internet को व्यापक प्रयोगले गर्दा अधिकतम् सुचनाहरु Website तथा Internet बाट प्रचारप्रसार हुने गर्दछन । हरेक ठाँउमा कयौ शिक्षित, मेहनति तथा सक्षम विद्यार्थिहरु भए पनि तिनिहरुलाइ रोजगारका लागि रोजगार पाइने सम्भावित क्षेत्र तथा रोजगारीका लागी विज्ञापनहरु कहां, कतिवेला, कुन ठाँउमा खुल्छ भन्ने पूर्ण जानकारीका अभावले आफ्नो अधिकार र सेवाबाट बंन्चितहुन परेको छ ।
जव विद्यार्थिलाइ नोकरीका लागी हरेक क्षेत्रबाट आवेदन माग भएको नै सुचना नै थाहा हुदैन उनिहरु कसरी Competition मा जान सक्छन र रोजगार पाउन सक्छन ? त्यसैलाइ मध्यनजर गरि विद्यार्थिको फाइदाका लागी मैले यस Video मा नोकरीका लागी बर्षेनी आवेदन तथा विज्ञापनहरु Publish गर्ने Website हरु Collection गरि राखेको छु ।
धन्यवाद

Find Permanent Job in Following Websites in Nepal

Ad below Menu