Thursday, May 21, 2020

school accounting software Nepal, School accounting system, School accounting in tally erp, School ko account kasari rakhne

School accounting in tally erp, school accounting system, school accounting software, school accounting in Nepal, school account management system.


Sunday, May 17, 2020

SEO training in Nepali, SEO Expert in Nepal, SEO Company in Nepal, SEO Course in Nepal, SEO Marketing in Nepal, What is SEO and how it works, SEO Service in Nepal

SEO Training in Nepal? SEO Course in Nepali? SEO company in Nepali, Nepali Ma SEO, What is SEO in Nepali.

SEO को पुरा रुप Search Engine Optimization हो जसको सिधा सम्बन्ध Search Engine संग हुन्छ । कुनै पनि Website/Blog बनाउनको खास कारण नै मानिसहरु त्यस Website मा आउन र त्यसमा भएका Contents हरु पढुन भन्ने नै हुन्छ । SEO मा विषेश गरेर आफ्नो Web Product जस्तै कुनै Article, Blog तथा Website लाइ कुनै पनि Search Engine को पहिलो पेजको Searching List को Top Position मा कसरी ल्याउने भन्ने विषयको वारेमा विभिन्न सैधान्तिक तथा Practically ज्ञान दिइन्छ ।

Search Engine Optimization ले कुनै पनि Article, Blog तथा Website मा अत्याधिक Traffic ल्यानमा मद्दत पुर्याउन्छ । जव कुनै Blog वा website मा एउटा पनि Traffic आउदैन भने त्यसको कुनै अर्थ नै हुन्न । कुनै पनि Blog वा website मा यदि थुर्पै Contents, right Keywords र Optimization गरिएको छ भने पनि कम्तिमा ५/६ महिना पछी मात्र Search Engine मा Listing हुन सक्छ ।

Internet तथा Digital Marketing मा तिन शब्द SEO अति महत्वपूर्ण विषय हो । ठुला-ठुला कम्पनिहरु जसको करोडौको कारोवार Internet मा निर्भर छ तिनिहरु महिनामा लाखौ रकम SEO मा नै खर्च गर्दछन । किनकी Website मा Traffic increase हुनाले Earning बढ्छ र जुन Website मा धेरै Traffic आउछ Google Search engine मा Google ले त्यसलाइ पहिलो Ranking मा राख्दछ ।

Type of Search Engine Optimization in Nepali

  • On page SEO
  • Off Page SEO

What is On Page SEO?

कुनै पनि Website/Blog लाइ Search Engine Optimization को नियम तथा ज्ञान अनुसार राम्रो संग  Setup गरि आफ्नो Website/Blog लाइ Google, Yahoo, Bing को Searching list मा ल्यान सकिन्छ र Organic traffic बढाउन सकिन्छ भने यसलाइ On Page SEO भनिन्छ । जव कुनै पनि व्याक्ती आफुलाइ चाहीएको विषय Google मा Search गर्दछ र यसरी Search गर्दा उक्त विषय तपाइको Website मा छ र Google ले तपाइको Website लाइ Searching list मा पहिला देखाउन्छ र तपाइको Website मा Traffic (भिड) आउछ भने यसलाइ On Page SEO भनिन्छ ।

On Page Seo कसरी गरिन्छ ?

On Page SEO तलका कुराहरुमा निर्भर हुन्छ । One Page SEO Depends on the following techniques.
  • Best website design/ structure
  • Your Website's Speed
  • Mobile-Friendly Website
  • Heading tag, title tag and meta descriptions
  • Keywords Density
  • Image optimization
  • Post good length
  • Google analytics and Google Search console
  • Social Media button for sharing
  • Use of website security HTTPs
  • Internal links
  • Contents Quality and images types

What is off page SEO ? Off page seo bhaneko ke ho ?

Google मा मानिसले जव कुनै चहिएको विषय खोज्दछ र Google ले त्यो विषय संग सम्बन्धित धेरै Website का URL link देखाउन्छ, ति केही Organic listing हुन्छन भने केही Inorganic list हुन्छन । जव Google लाइ पैसा तिरेर आफ्नो Website लाइ Google search engine को पहिलो पेजको Top List मा देखाउन लगाइन्छ भने यसलाइ Off page SEO भनिन्छजुन inorganic list हुन ।

Off Page SEO अन्य विभिन्न प्रकारले पनि गर्न सकिन्छ । जस्तै आफ्नो Website or Blog को link लाइ विभिन्न Social Networking site मा Share or Promote गरेर । Off page SEO गर्ने तरिका हरु यस प्रकार छन ।

Off page SEO kasari garne – Off page seo techniques – Off page seo garne tarika.

  • Social Networking site जस्तै facebook group, facebook page, Twitter, Instagram, Google plus आदीमा Website link वा Post Share गरेर ।
  • Social bookmarking site जस्तै Tumblr, Pinterest, Diggo, Linkedin, Reddit आदीमा Website link वा Post Share गरेर ।
  • Guest Posting
  • Forum Posting
  • Blog Commenting
  • Blog Directory Submission
  • Search Engine Submission
  • Classifieds Submission Site
  • Video Sharing site
  • Photo Sharing site
  • Question and Answering Site

Importance of SEO – SEO ko mahatto – SEO kina garincha ? SEO in Nepali 

९० प्रतिशत मानिसहरु Search engine गुगलमा नै चाहिएको विषय Search गर्दछन र तिइ मानिसहरु Google ले पहिलो पेजमा देखाएका top 5 Website हरु नै visit गर्दछन । धेरै कम मानिसहरु मात्र दास्रो पेजमा जान्छन । त्यसैले SEO को Help ले नै कुनै पनि Website लाइ Search engine को पहिलो पेजमा ल्याउन सकिन्छ । हाम्रो Website or blog मा Traffic बढाउन यसको धेरै नै महत्व छ ।

Types of SEO- SEO ka prakar – SEO kati prakar ka chhan

  1. White hat SEO
  2. Black hat SEO

White Hat SEO bhaneko ke ho – White hat seo garne tarika – White hat seo kasari garincha.

जव प्राकृतिक रुपमा आफ्नो Website or Blog लाइ Google Search को First Organic List मा ल्यान Website or blog मा विभिन्न SEO Techniques हरुको प्रयोग गरिन्छ भने त्यसलाइ white hat SEO भनिन्छ । यसको लागी Website Developer एउटा SEO Specialist हुन आवश्यक छ यानी की SEO को पुर्ण जानकारी हुन पर्दछ ।

White hat SEO तलका कुराहरुमा निर्भर हुन्छ । White hat SEO Depends on the following techniques.

  • Best website design/ structure of website
  • Speed of website or blog to execute
  • Mobile-Friendly Website
  • Heading tag, title tag and meta descriptions
  • Keywords Density
  • Image optimization
  • Post good length
  • Google analytics and Google Search console
  • Social Media button for sharing
  • Use of website security HTTPs
  • Internal links
  • Contents Quality and images types

Black Hat SEO

Black Hat SEO bhaneko ke ho – Black hat seo garne tarika – Black hat seo kasari garincha.

जव कुनै पनि Website or blog लाइ Google को Search ranking मा ल्यान Search Engine को Guidelines र यसको Proper techniques प्रयोग गरिदैन भने यसलाइ Black hat SEO भनिन्छ । Black hat SEO ले Website or blog मा नराम्रो प्रभाव पार्दछ ।

Black hat SEO uses the following techniques

  • Keywords Stuffing
  • Unrelated meta description
  • Doorway and gatway post
  • Duplicate content
  • Invisible keywords

जब कुनै पनि Website or blog मा Black hat SEO प्रयोग हुन्छ त्यस्ता Website or blog लाइ search engine को पहिलो पेज Ranking मा सजिल्लै ल्याउन सकिदैन । यस्ता Website or blog लाइ  Search engine को पहिलो पेज Ranking मा ल्यानका लागी Google लाइ पैसा तिरेरकेही Popular Celebrity कलाकार हरु द्धारा Promote गरेर, High Ranking का Website हरुमा Linking गरेर मात्र Website or Blog मा traffic तान्न सकिन्छ र Google मा यसको SEO हुन्छ ।

How to improve SEO – Website ko SEO kasari improve garne, SEO kasari Badhaune ? SEO kasari hunxa ?

कुनै पनि Website or blog को SEO कसरी वढ्छ ?

Domain Authority :- जव कुनै Website पुरानो र वढी प्रयोग भएको हुन्छ र जसको Google मा धेरै Experience हुन्छ त्यसको Domain Authority धरै हुन्छ र यसको SEO अति राम्रो हुन जान्छ ।

  • Choice of Keywords
  • Backlink
  • Website content consistency
  • Website Navigation and structures
  • Social Scoring
  • Title tag, Meta description tags
  • Content Quality
  • HTTPs
  • Mobile – Friendly website

Saturday, May 16, 2020

Digital Marketing in Nepali, Digital Marketing course in Nepali, Digital Marketing Agency Nepal, Scope of Digital Marketing in Nepal

Digital Marketing in Nepal | Digital Marketing Course in Nepal | Digital Marketing Training in Nepal | Scope of Digital Marketing in Nepal | Digital marketing agency in Nepal.

डीजिटल मार्केटीङ भनेको के हो ? Digital marketing bhaneko ke ho ?

Digital Marketing in Nepal

डीजिटल मार्केटीङ भन्नाले कुनै पनि वस्तु तथा सेवाको प्रचार तथा Promotion गरी अधिकतम फाइदाका लागी इन्टरनेटको प्रयोग गरी विभिन्न Electronic Media, Social Networking site, Email, Google, Blogging तथा Website आदीको माध्यमबाट गरिने Marketing पद्धति हो । वर्तमान यूग Digital Technology को यूग हुनका साथै अधिकतम् मानिसहरु Internet, Blog तथा Social networking site मा व्यास्त हुने हुनाले कुनै पनि Company, Traders तथा व्यापारीले आफ्नो Sale गर्ने वस्तु तथा सेवाका साथै उत्पादीत Product लाइ जनमानसमा पुर्याउनका Digital Marketing वर्तमान समयमा अत्याधिक फस्टाएको विषय हो ।

What is digital marketing ? Digital marketing in Nepal

Digital marketing is advertising process of goods and services that is mostly used to takeover thousands of traffic in your business through using social networking site, blog, Google, mobile apps, email, web application, website and new digital channel that helps to selling and earning money in the Market.
Digital Marketing को वारेमा अझै कयौ छोटा तथा मझौला उत्पादीत उद्योगहरुका साथै सेवा प्रवाह गर्ने व्याक्तिगत संस्थाहरुले जनमानसमा वस्तु तथा सेवा पुर्याउन सकेको अवस्था छैन । त्यसैले Digital Marketing आजको युगमा अति महत्वपूर्ण विषय भएकाले यसको वारेमा जान्न अति आवश्यक छ । वस्तु तथा सेवाको Sale तथा वितरण जनमानसमा पुर्याउनका लागी अहीले विश्वमा सबै भन्दा वढी Social Networking Site, Blog & Website, Google, YouTube, Yahoo आदीको प्रयोग भएको देखिन्छ । किन भने मानिसहरुको Traffic सबै भन्दा वढी अहिले यिनै स्रोतहरुमा देखिन्छ ।
अहिले Internet तथा Social Networking Site मा अधिकतम् समय मानिसहरु व्यास्त हुन्छन । जसले Facebook, Twitter, Instagram, Online games, YouTube, Google आदीको वारेमा जानेका छन् तिइ मानिसहरु यीनको प्रयोगबाट लाखौ/ करोडौ कमाइ पनि गरि रहेका छन भने कसैले Time Pass तथा Entertainment का लागी प्रोयोग गरिरहेका छन । त्यसेले Digital Marketing अहिलेको मुख्य विषय हो जसले Digital Media तथा Internet प्रयोगबाट वस्तु तथा सेवाको अत्याधिक व्यापार गरिनुका साथै यसबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने वारेमा सिकाउन्छ ।
Digital Marketing का विभिन्न पद्धतिहरु छन् । जुन तल दिएका छन् ।

Different Method of Digital Marketing

  1. Search Engine Marketing
  2. Social Media Marketing
  3. Inbound Marketing
  4. Email Marketing
  5. Influencer Marketing
  6. Affiliate Marketing
  7. Integrated Marketing

Search Engine Marketing

What is SEO Marketing? SEO Class in Nepali

Search Engine Marketing भन्नाले Top Search Engine जस्तै GoogleYahooBing को Searching list मा आफ्नो वस्तु तथा सेवालाइ Top माथिल्लो Search Ranking मा ल्याउन प्रयोग गरिने Technique हो जसलाइ SEO भनिन्छ । जब कुनै Public आफुलाइ चाहिएको वस्तु तथा सेवा Internet मा Searching गर्दछ त्यो वेला Searching list मा सब भन्दा माथि देखिने URL मा नै अत्याधिक Traffic जान्छ जसले वस्तु तथा सेवाको व्यापार गर्न सहज बनाउन्छ । जस्तै Google मा कुनै विषयको वारेमा Search गर्दा जुन Google को प्रथम पेजमा Website/URL हरु TOP 5 मा देखिन्छन तिनिहरुमा नै अत्याधिक Traffic जाने Chance धेरैं हुन्छ Google Search का अन्य पेजमा आएका  Website/ URL त hidden जस्तै नै हुन्छन् जसमा Traffic नै जादैन । जब traffic नै जादैन भने बस्तु तथा सेवाको कसरी Sale  हुन सक्छ र ? SEO को वारेमा जानकारी नै छैन भने कुनै पनि Blog तथा Website लाइ Searching मा ल्यान सकिदैन ।
  • Some SEO Technique
  • Finding top searching Keywords for Blog, Website and Article
  • Use of Backlink
  • Quality Content writing
  • Use of digital Marketing
  • Title Tag and Meta tag
  • Description
  • Website Navigation and Structure
  • Social Scoring
  • Use of Plug Ins etc.

What is SEO Marketing?

SEO Marketing गर्नका लागी २ वटा Technique को प्रयोग गरिन्छ ।

  • Organic SEO (Search Engine Optimization)
  • Paid SEO

What is SEO ? जान्नका लागी तलको Link मा Click गर्नुहोस

Organic SEO: Organic SEO भन्नाले SEO सम्बन्धि जानेको व्याक्ती तथा कुनै SEO Expert ले आफ्नो ज्ञान तथा केही Internet Free Tools को प्रयोग गरि आफ्नो Website तथा Article लाइ Search engine को First ranking मा ल्याउन Free मा गरिने प्रयत्न तथा Website Structure को Optimization लाइ बुझीन्छ । यस अन्तर्गत choice of keywords, Setting of tag and meta tags, Page and image optimization, Use of Maximum keywords in article, Google search console, Backlink, website's navigation and structure, Social Scoring, Content Quality, HTTPs, Mobile friendly आदी पर्दछन ।

 What is SEO in Digital Marketing?

Paid SEO: यस अन्तर्गत आफ्नो Website-Blog तथा product लाइ Search engine को First पेजको Top 10 वा first ranking  मा ल्याउनका लागी Google adworld, Social Networking site, Sponsorship, article Boost आदीमा केही रकम भुक्तानी गरि यिनिहरुको Help द्धारा आफ्नो वस्तु तथा सेवाको advertise गरिनुलाइ Paid SEO भनिन्छ । Paid SEO ले हाम्रो Website, Blog तथा कुनै पनि Web Contents लाइ Search Engine को first rank मा राख्न मद्दत पुर्याउन्छ ।  

Social Media Marketing

Social Media Marketing भन्नाले Facebook, Instagram, Whatsapp, Twitter, linkedin आदीमा स्वम् को Page, Groups तथा Profile बनाएर अथवा अरुको Page, Groups तथा Profile जसमा लाखौ followers छन् तिइ पेजमा free मा आफ्नो वस्तु तथा सेवाको वारेमा जानकारी Post गरि गरिने Marketing पद्धति हो । Social Networking Site हरुमा पनि Unpaid तथा Paid दबै प्रकारले वस्तु तथा सेवाको Marketing गरिन्छ । Facebook page boost, Instagram Business Profile Boost, Twitter Boost आदी Paid हुन । जस्तै Facebook पेजमा Post गरेको Article लाइ Boost गर्दा उक्त Post लाखौ/करोडौ मानिस कहाँ Facebook ले  आफै पुगाइदिन्छ जस वापत Facebook लाइ केही रकम Paid गर्नु पर्ने हुन्छ । भुक्तानि अनुसारको Facebook ले Post लाइ Boost गर्ने हो । Facebook मा Post लाइ Boost गर्दा जति वढी रकम Paid गरिन्छ त्यति नै बढी Countries तथा व्याक्ति कहाँ पुग्छ ।

Inbound Marketing

Inbound Marketing भन्नाले मानिसलाइ चाहीन अति आवश्यक वस्तु तथा सेवाको Quality content दिएर वा राम्रो कुरा देखाएर मानिसलाइ आफुतिर Attract, delight तथा Engaged गरि आफनो Business लाइ Grow गर्न गरिने Marketing पद्धति हो । यसका साथै जव कुनै Blogger, Youtuber तथा Social Network Site प्रयोग कर्ताले आफ्नो पेजमा अत्याधिक Followers तथा Subscribers बढाउन विभिन्न प्रकारका आवश्यक information दिने र तिनिलाइ आफनो पेजमा engaged गर्न गरिने Marketing पनि Inbound Marketing हो ।

What is inbound marketing?
"Inbound is a method of attracting, engaging, and delighting people to grow a business that provides value and builds trust. As technology shifts, inbound guides an approach to doing business in a human and helpful way. Inbound is a better way to market, a better way to sell, and a better way to serve your customers. Because when good-for-the-customer means good-for-the-business, your company can grow better over the long term."

Email Marketing

विभिन्न तरिकाबाट Customer तथा Viewers हरुका Email हरु ठुलो मात्रमा संकलन गरि तिइ Email ID मा आफ्नो वस्तु तथा सेवाको वारेमा जानकारी तथा web link पठाइ वस्तु तथा सेवाको Marketing  गर्नुलाइ Email Marketing भनिन्छ । जस्तै उदाहरणका लागी कुनै Website तथा Blogger ले Reader तथा viewers लाइ subscribe का लागि email ID भर्न भन्छ र जसबाट लाखौ Viewers हरुका Email Id संकलन हुन जान्छन र जसमा regularly वस्तु तथा सेवाको वारेमा Update तथा Notification दिइन्छ ।

Influencer Marketing

Influencer marketing भन्नाले कुनै Publisher, Celebrity, Popular व्याक्ति वा Popular Channel को प्रयोगबाट आफ्नो वस्तु तथा सेवाको वारेमा राम्रो वोल्न लगाइ/ देखाइ Public लाइ वस्तु तथा सेवा प्रति विश्वास पैदा गरि आकर्षित गर्नुलाइ बुझिन्छ ।

Affiliate Marketing

Affiliate Marketing भनेको एउटा यस्तो पद्धति हो जुन कुनै Company वा व्यापारीले आफ्नो Product को विक्रि तथा वितरणलाइ अत्याधिक Grow गर्न बस्तु तथा सेवाको विक्रि गर्ने सुविधा विना लगानी अर्को व्याक्ति तथा संस्थालाइ दिइ उनिहरुबाट आफ्नो Product लाइ Promote तथा  Sale गर्न लगाइ विक्रि भएको Revenue आफु राख्ने र उक्त Revenue बाट उनिहरुलाइ केही प्रतिशत कमिसन दिने व्यावस्था हो ।
Affiliate Marketing बाट दुबै पक्षलाइ फाइदा हुन जान्छ । प्रथम पक्ष- उत्पादक तथा व्यापारीको Product को Promotion हुनका साथै जनमानसमा विक्रि वितरण तिव्ररुपमा बढन थाल्छ भने दोस्रो पक्ष- विना लगानी सजिल्लै कमिसनबाट मासिक लाखौ कमाउन सक्छ ।
Example of Affiliate Marketing
Example of Affiliate Marketing को उदाहरणजस्तै संसारको नम्वर १ Online sale & shopping कम्पनि Amazon ले आफ्नो Site मा Affiliate Program राखेको छ जसमा कुनै पनि व्याक्तिले सजिल्लै Sign Up गरि उक्त Site भित्र प्रवेश गर्न सक्दछ र कुनै पनि Product को Affiliate link/Code लाइ generate गरि उक्त Code आफ्नो Blog/Website मा राख्दछ जसमा आउने traffic ले त्यो Product को वारेमा पढी मन परेमा Product link मा Click गरि Online Shopping गर्दछ भने त्यसको कमिशन Blogger वा website कर्तालाइ आउन्छ । जसको लागी एस्तो Popular Quality Website वा Blog हुन जरुरी छ जसमा लाखौ Traffic आवस ।

Integrated Marketing

Integrated Marketing भन्नाले कुनै पनि बस्तु तथा सेवाको विक्रि वितरण बढाउनका लागी माथिका सबै Digital marketing का पद्धतिहरुको प्रयोग गरिनुलाइ बुझिन्छ । यसमा Social Network site, Email Marketing, Affiliate Marketing, Inbound, Content marketing, Influencer Marketing, Search Engine Optimization सबैको प्रयोग गरिन्छ ।

Wednesday, May 13, 2020

Graphics Designing Course in Nepal | Graphics designing tutorials | Adobe illustrator cc 2020 Advance course

Graphics Designing Course in Nepal | Graphics design tutorials | Adobe illustrator cc 2020 Advance course


Video Description

This video helps you to create banner, advertisement banner, bottle label and many other graphics designs. we hope that you can easily understood this tutorials and you will be graphics designer after teaching this lesson. graphics designing course in Nepal is starting by crp digital earth which is a youtube channel.

Graphics designing in adobe illustrator Part-10


This video helps you to create banner, advertisement banner, bottle label and many other graphics designs. we hope that you can easily understood this tutorials and you will be graphics designer after teaching this lesson. graphics designing course in Nepal is starting by crp digital earth which is a youtube channel.

Graphics designing in adobe illustrator Part-11


This video helps you to create banner, advertisement banner, bottle label and many other graphics designs. we hope that you can easily understood this tutorials and you will be graphics designer after teaching this lesson. graphics designing course in Nepal is starting by crp digital earth which is a youtube channel.

This video helps you to create banner, advertisement banner, bottle label and many other graphics designs. we hope that you can easily understood this tutorials and you will be graphics designer after teaching this lesson. graphics designing course in Nepal is starting by crp digital earth which is a youtube channel.

Ad below Menu