Nepali Bibaha Card, Tharu Bibaha Card, Nepali Wedding Card Design
Nepali and Tharu Wedding Invitation Card Design
नेपाली विवाह कार्ड
नेपाली विवाहका लागी निमन्त्रणा कार्डमा लेखिने Matter तल दिएको छ । तपाइले यसमा लेखेको Matter लाइ आफ्नो अनुसार Edit गर्नु होला । कस्तो कार्डमा छाप्ने हो त्यो कार्डको नमुना छापाखाना तथा प्रेसमा उपलब्ध हुन्छ, तपाइले त्याहाँ छनोट गर्न सक्नु हुन्छ ।
Nepali Wedding invitation Card soft Matter
|| श्री गणेशाय नम:||
मंगलम् भगवान विष्णु: मंगलम् गुरुणध्वज:
मंगलम् पुण्डरिकाक्ष : मंगलम् तनाेहरी:
शुभ विवाह
मान्यवर,
हाम्रा कुलदेवताको असिम अनुकम्पाले हाम्री नातिनि आ. देविका जोसी ( श्री जयलाल जोसी तथा श्रीमति हिमाकला जोसीकी कान्छी सपुत्रि ) को भजनी न.पा. - वर्ड नं. ३, चौकीडाँडा, कैलाली निवासी श्री महेश भण्डारी तथा श्रीमति भुमिका भण्डारीका सपुत्र चि. हंसराज भण्डारीका साथ सु-सम्पन्न हुने शुभ-विवाहमा उपस्थित बधु-वरलाई शुभ- आर्शिवाद प्रदान गरिदिन हुन यहाँलाई सादर निमन्त्रणा गर्दछौ ।
देविका
परिणय
हंसराज
दर्शनाभिलाषि: विनित
अंकल/आन्टी खडक जोसी
अंकल/आन्टी खडक जोसी
श्रीमान्/श्रीमति मोहन जोसी/ कला जोसी रेमकला जोसी
श्रीमान्/श्रीमति तयराज जोसी/ कलावति जोसी
दाजु/भाउजु
श्रीमान्/श्रीमति चन्द्र जोसी/ लोमा जोसी
श्रीमान्/श्रीमति हरि जोसी/ लोकवति जोसी
श्रीमान्/श्रीमति मनिष जोसी/ विनिता जोसी
यस्तै दुलहीको नाता लाग्ने अरु पनि भर्ने
अन्तमा,एवम् समस्त जोसी परिवारका साथै आफुन्तगणहरु
श्रीमान्/श्रीमति तयराज जोसी/ कलावति जोसी
दाजु/भाउजु
श्रीमान्/श्रीमति चन्द्र जोसी/ लोमा जोसी
श्रीमान्/श्रीमति हरि जोसी/ लोकवति जोसी
श्रीमान्/श्रीमति मनिष जोसी/ विनिता जोसी
यस्तै दुलहीको नाता लाग्ने अरु पनि भर्ने
अन्तमा,एवम् समस्त जोसी परिवारका साथै आफुन्तगणहरु
Nepali Wedding Invitation Card Design with matter ॥ नेपाली विवाहका लागि निमन्त्रणा कार्डको नमूना । Nepali Biheko Card
Nepali Bibaha Card, Nepali Wedding Card Sample |
थारु तथा चौधरीहरुको पर्छौटी- विवाह कार्डको नमूना
Tharu Chaudhary wedding card Design , Chaudhary biheko card
थारु विवाह कार्ड
Chaudhary tharu Parchhauti bibaha card format |
I Dont Like This
ReplyDeleteOk how can I make
DeleteHeloo
ReplyDeleteohh
ReplyDeleteSo fantastic keep it up😀😀😀😀😈😈😆😆😬😬😠😠😤😤😧😧😨😨😱😱😗😖😖😖😖😾😾👮👮
ReplyDelete