Nepali Chitthi Patra and Invitation Letters | Nepali biheko card, Wedding card design,Wedding card sample, Newari invitation card, Nimantrana card, Pasni card design

Nepali biheko card, Wedding card design,Wedding card sample, Newari invitation card, Nimantrana card, Pasni card design

marriage invitation card, Nepali Bibaha cards

यस पेजमा मैले नेपालीहरुका लागी  विभिन्न अवसरमा आदान प्रदान गरिने चिठ्ठपत्रहरुको नमुना Hard Copy र Softcopy दुबै उपलब्ध गराएको छु । यस पेजमा उपलब्ध गराएका सामाग्रीहरु केवल दर्शकको Self प्रयोगका लागी तथा Knowledge का लागी हुन तर यस पेजमा भएका Electronic Materials हरु Copy गरेर आफ्नो Website/Blog तथा digital media मा प्रयोग नगरिदन हुन अनुरोध छ ।

तपाइलाइ कस्तो प्रकार नेपाली चिठ्ठीपत्रको बारेमा आवश्यक जानकारी तथा नमुना चाहीएको छ । तल विभिन्न प्रकारका निमन्त्रणा पत्र, उपस्थिति पत्र, आमन्त्रणा पत्र, विवाह, मृत्यु, पास्नी, उदघाटन पत्र, आदिका लागी List दिएको छ ।

आवश्यकता अनुसार कस्तो Nepali Chitthi Patra चाहियो तलको शिर्षकमा Click गर्नुहोस् ।

  • नेपाली विवाह कार्ड नमुना
  • बालकको नवरानका लागी निमन्त्रणा
  • सप्ताह तथा रुद्री पूजा आमन्त्रित चिठ्ठी
  • जन्म दिन निमन्त्रणा
  • खेलकुद प्रतियोगीतामा आमन्त्रित
  • हार्दिक निमन्त्रणा पत्र
  • भात चखाइ तथा पास्नीका लागी निमन्त्तणा
  • दसै तिहार शुभकामना कार्ड नमुना
  • पसल खोल्ने उदघाटनका लागी निमन्त्रणा
  • ४५ ‌‌तिथि तथा भतेरका लागी आमन्त्रित पत्र
  • कार्यक्रम तथा भेलामा उपस्थितिका लागी पत्र
  • वार्षिक कार्यक्रममा उपस्थितका लागी पत्र
  • स्कूलको मिटीङमा अभिभावक उपस्थित पत्र
  • सरस्वति पूजा प्रसाद ग्रहणका लागी निमन्त्रणा पत्र
यसमा उपलब्ध नभएका अन्य नेपाली चिठ्ठिपत्रहरुको नमुना विस्तारै Update गर्दै लैजाने छु । यदि तपाइले कुनै राय सल्लाह  दिनु परेमा  पेजको अन्तमा Comment छ । त्याहाँ आफ्नो विचार लेखि पठाउनु होला । यहाँलाइ मन परेमा कुनैपनि Article or Post लाइ पेजको अन्तमा दिएको Facebook,Twitter, Instagram, YouTube आइकनमा Click गरि Share गरिदिनु होला ।

Nepali biheko card, Wedding card design,Wedding card sample, Newari invitation card, Nimantrana card, Pasni card design



No comments:

Post a Comment

Thanks

Ad below Menu