About Blogger

About Blogger



बर्तमान डिजिटल युगमा Internet को बढदो प्रयोगले दुनियाँलाइ Digitize बनाउनका साथै स‌ंसारलाइ नजिक तथा साघुरो बनाएको अवस्था छ । मानिसहरु २४ आैं घण्टा Online मा कुनै न कुनै रुपमा ब्यस्त देखिन्छन । त्यसैले अाज विभिन्न प्रकारका Online Business  तथा Online Advertisement ले विश्व व्यापारलाइ प्रत्येक नागरिकको घर-घरमा पुरयाएको अवस्था देखिन्छ । त्यसैले CRP DIGITAL EARTH ले विभिन्न प्रकारका सुचनाहरु नागरिक सम्म पुगाउनका साथै व्यापार व्यावशायलाइ Digital दुनियाँमा सबै सामु पुगाउन Online Advertisement, Online Marketing जस्ता कार्यहरु संचालन गर्दै अाएको छ ।



उद्देश्यहरु


  • विभिन्न कम्पनिहरुको सस्तो दरमा Online Advertisement गर्ने ।
  • Students हरुका लागी जानकारी मुलक सुचना उपलब्ध गराउने ।
  • विभिन्न प्रकारका Result हरु Publish गर्ने ।
  • विभिन्न प्रकारका रोचक Video हरु Publish गर्ने ।
  • Online Shopping को लागी माध्यम Provide गर्ने ।
  • प्रत्येक महिनामा कम्तिमा १ लाख Viewers पुग्ने Traffic Source बनाउने ।



No comments:

Post a Comment

Thanks

Ad below Menu