नेपालमा लाेकसेवा अायाेगले वर्षेनी निजामति तथा सरकारी नोकरीका विभिन्न पदमा विज्ञापन निकाली त्यसमा दरखास्त माग गर्दछ । निजामती तर्फ खरदार, सुब्बा, अधिकृत, उपसचिव, सहसचिव अादि विभिन्न पदमा लाेकसेवाले अाफ्नाे वार्षिक Schedule अनुसार Vacancy निकाल्छ । ति पदहरुमा दरखास्त तथा फारम भर्नका लागी अझै पनि कयौ विद्यार्थिहरु दरखास्त बुझाउने ठाँउमा भिड लगाएर आफ्नो समय वर्वाद गरिरहेका हुन्छन ।
हाल अाएर लाेकसेवा अायाेगले थप विभिन्न संस्थान, शुरक्षा निकाय, शिक्षा क्षेत्र, लगायत बैंकहरुका समेत विज्ञापनहरु निस्कासन गर्ने, जाँच गर्ने र रिजल्ट निकाल्ने गरेको छ । त्यसैले हामीले सरकारी तथा अन्य संस्थानहरुका विज्ञापनहरु, नतिजा र अन्य अावश्यक जानकारी तथा सुचनाहरु लोकसेवाको Website मार्फत प्राप्त गर्न सक्छौ ।
अब लाेकसेवाको विज्ञापनमा कसरी Online दरखास्त पेश भन्ने कुरा प्रत्येक नेपालीले जान्न अावश्यक छ । किनकी लोकसेवाले अहिले घरमै वसि जुनसुकै समयमा पनि लोकसेवाका विभिन्न पदमा दरखास्त पेश गर्ने सजिलो Online Method ल्यायको छ ।
No comments:
Post a Comment
Thanks