Digital Marketing Training in Nepal, SEO Course in Nepali, Blog and Website Course in Nepali, Digital Marketing course in Nepal, Blogger, SEO Specilist in Nepal, Nepali Invitation Sample, Nepali Chitthi patra, Historical events, Online Shopping with cheapest price in Nepal, Nepali Tutorial video, Top Historical events in the worlds, Blog kasari banaune, Blogging in Nepal, Blog meaning in Nepali, What is SEO in Nepali
Friday, May 8, 2020
Nepali Chitthi Patra, Nepali Wedding invitation card design, Nepali Biheko card, Chaudhary Tharu Bibaha card, Chaudhary parchhauti nimantrana card, wedding card sample, नेपाली विवाह कार्ड नमुना, थारु पर्छौटी विवाह कार्ड
Nepali Bibaha Card, Tharu Bibaha Card, Nepali Wedding Card Design
Nepali and Tharu Wedding Invitation Card Design
नेपाली विवाह कार्ड
नेपाली विवाहका लागी निमन्त्रणा कार्डमा लेखिने Matter तल दिएको छ । तपाइले यसमा लेखेको Matter लाइ आफ्नो अनुसार Edit गर्नु होला । कस्तो कार्डमा छाप्ने हो त्यो कार्डको नमुना छापाखाना तथा प्रेसमा उपलब्ध हुन्छ, तपाइले त्याहाँ छनोट गर्न सक्नु हुन्छ ।
Nepali Wedding invitation Card soft Matter
|| श्री गणेशाय नम:||
मंगलम् भगवान विष्णु: मंगलम् गुरुणध्वज:
मंगलम् पुण्डरिकाक्ष : मंगलम् तनाेहरी:
शुभ विवाह
मान्यवर,
हाम्रा कुलदेवताको असिम अनुकम्पाले हाम्री नातिनि आ. देविका जोसी ( श्री जयलाल जोसी तथा श्रीमति हिमाकला जोसीकी कान्छी सपुत्रि ) को भजनी न.पा. - वर्ड नं. ३, चौकीडाँडा, कैलाली निवासी श्री महेश भण्डारी तथा श्रीमति भुमिका भण्डारीका सपुत्र चि. हंसराज भण्डारीका साथ सु-सम्पन्न हुने शुभ-विवाहमा उपस्थित बधु-वरलाई शुभ- आर्शिवाद प्रदान गरिदिन हुन यहाँलाई सादर निमन्त्रणा गर्दछौ ।
देविका
परिणय
हंसराज
दर्शनाभिलाषि: विनित
अंकल/आन्टी खडक जोसी
अंकल/आन्टी खडक जोसी
श्रीमान्/श्रीमति मोहन जोसी/ कला जोसी रेमकला जोसी
श्रीमान्/श्रीमति तयराज जोसी/ कलावति जोसी
दाजु/भाउजु
श्रीमान्/श्रीमति चन्द्र जोसी/ लोमा जोसी
श्रीमान्/श्रीमति हरि जोसी/ लोकवति जोसी
श्रीमान्/श्रीमति मनिष जोसी/ विनिता जोसी
यस्तै दुलहीको नाता लाग्ने अरु पनि भर्ने
अन्तमा,एवम् समस्त जोसी परिवारका साथै आफुन्तगणहरु
श्रीमान्/श्रीमति तयराज जोसी/ कलावति जोसी
दाजु/भाउजु
श्रीमान्/श्रीमति चन्द्र जोसी/ लोमा जोसी
श्रीमान्/श्रीमति हरि जोसी/ लोकवति जोसी
श्रीमान्/श्रीमति मनिष जोसी/ विनिता जोसी
यस्तै दुलहीको नाता लाग्ने अरु पनि भर्ने
अन्तमा,एवम् समस्त जोसी परिवारका साथै आफुन्तगणहरु
Nepali Wedding Invitation Card Design with matter ॥ नेपाली विवाहका लागि निमन्त्रणा कार्डको नमूना । Nepali Biheko Card
| Nepali Bibaha Card, Nepali Wedding Card Sample |
थारु तथा चौधरीहरुको पर्छौटी- विवाह कार्डको नमूना
Tharu Chaudhary wedding card Design , Chaudhary biheko card
थारु विवाह कार्ड
![]() |
| Chaudhary tharu Parchhauti bibaha card format |
Thursday, May 7, 2020
Transporter's Accounting in tally [Part-24] | Learn Full Course Tally Erp In Nepali
Transporter Accounting in Tally erp पुरा पेज पढनलाइ Read More मा Click गर्नुहोला ।
Transporter's Accounting in tally [Part-24] | Transporter ले कसरी Tally मा हिसाब किताब राख्ने - हेरौ
how to maintain transporter accounting in tally erp?
ढुवानी सम्बन्धि काम गर्ने truck व्यावसायीले कसरी Tally erp मा खातापाता मिलाउने र चुस्त दुरुस्त लेखा राख्ने यस विषयको बारेमा भिडीयो बनाइएको छ । यो भिडियो हेरर तपाइ सजिल्लै आफ्नो हिसाव किताब Tally मा राख्न सक्नु हुन्छ । यदि तपाइ Tally पुरा सिक्न चाहानु हुन्छ भने तल दिएको Link मा click गरौ ।
पुरा Tally ERP कलास लिन चाहानु हुन्छ भने तल दिएकोल Line मा Click गर्नुहोस
Subscribe to:
Posts (Atom)
