Wednesday, July 25, 2018

HTML CSS Tutorials

HTML and CSS Video Tutorials in Nepali

Part-1

Part-2

Part-3

Part-4

Paet-5

Part-6

Part-7

Part-8

Part-9

Part-10

Part-11

Part-12

Part-13

Wednesday, July 11, 2018

How to Create Your Own Free Website Blog

Blog अथा Website अाज कुनै पनि व्याक्ति वा स‌ंस्थाका लागी अति अावश्यक कुरा हो । अाज संसार भरिका हरेक व्याक्तिले आफ्ना बौद्धिक Creation हरु तथा अाफु भित्र भएको क्षमता र ज्ञानलाइ संसार सामु देखाउन र आफुलाइ चिनाउन Website तथा  Google Blog लाइ सजिलो माध्यम बनाएका छन ।
जव हामी Internet मा कुनै जानकारीहरु Search गर्छाै त्याे वेला  हामी Internet मा विभिन्न व्याक्ति, संस्था र कम्पनिका Website हरु देख्छाै र हेर्छाै । अनि आफुलाइ चाहियको Info
rmation ति Blogs तथा Website मार्फत प्राप्त गर्छाै । यस्तै Website वा Blog हामी पनि विना पैसा खर्च गरेर Internet मा सजिल्लै बनाउन सक्छौ ।
यस Post मा तपाइलाइ म कसरी Free मा हामी अाफ्नाे व्याक्तिगत वा संस्थागत Blog /Website बनाउन सक्छौ र त्यसलाइ कसरी Design र Customize गर्न सकिन्छ भन्ने कुरा  सिकाउने छु । साथै हामीले बनाएका Blog तथा Website मार्फत कसरी Earning हुन्छ त्यो पनि बताउने छु ।

लोकसेवाको online Form भर्ने तरिका


नेपालमा लाेकसेवा अायाेगले वर्षेनी निजामति तथा सरकारी नोकरीका विभिन्न पदमा विज्ञापन निकाली त्यसमा दरखास्त माग गर्दछ । निजामती तर्फ खरदार, सुब्बा, अधिकृत, उपसचिव, सहसचिव अादि विभिन्न पदमा लाेकसेवाले अाफ्नाे वार्षिक Schedule अनुसार Vacancy निकाल्छ । ति पदहरुमा दरखास्त तथा फारम भर्नका लागी अझै पनि कयौ विद्यार्थिहरु दरखास्त बुझाउने ठाँउमा  भिड लगाएर आफ्नो समय वर्वाद गरिरहेका हुन्छन ।

हाल अाएर लाेकसेवा अायाेगले थप विभिन्न संस्थान, शुरक्षा निकाय, शिक्षा क्षेत्र, लगायत बै‍ंकहरुका समेत विज्ञापनहरु निस्कासन गर्ने, जाँच गर्ने र रिजल्ट निकाल्ने गरेको छ । त्यसैले हामीले सरकारी तथा अन्य संस्थानहरुका विज्ञापनहरु, नतिजा र अन्य अावश्यक जानकारी तथा सुचनाहरु लोकसेवाको Website मार्फत प्राप्त गर्न सक्छौ ।
अब लाेकसेवाको विज्ञापनमा कसरी Online दरखास्त पेश भन्ने कुरा प्रत्येक नेपालीले जान्न अावश्यक छ । किनकी लोकसेवाले अहिले घरमै वसि जुनसुकै समयमा पनि लोकसेवाका विभिन्न पदमा दरखास्त पेश गर्ने सजिलो Online Method ल्यायको छ । 

Online form कसरी तलको Video भर्ने हेर्नुहोस



Ad below Menu